+977-1-5451345 | 01-5424718

Eye Examination - Lumbini 2079
२५६६ औ बुद्ध जयन्ती तथा लुम्बिनी  दिवस २०७९ को विशेष  अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा नेत्रधाम फाउन्डेसन, Lumbini World Peace Forum र नेत्रधाम आई केयर सेन्टर कुपन्डोल ललितपुरको सहयोगमा १ दिने डाइविटिक आँखा जाँच  ( With using AI- Technologies) समापन भएको छ।
More >